Comments Add Comment

‘कामना अवार्ड’मा दीपिका, मेनुका, नम्रता, पूजा र शिल्पाविच प्रतिस्पर्धा

कामना मासिकले सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको ‘सिजी कामना फिल्म अवार्डस् २०७६’ लागि उत्कृष्ट ५ मनोनयन सूचि सार्वजनिक भएको छ । विभिन्न २६ विधामा उत्कृष्ट ५ को मनोनयन सूचि सार्वजनिक गरिएको हो । यो वर्षको कामना फिल्म अवार्ड २०७६ को सर्वोत्कृष्ट चलचित्र विधामा ‘छक्का पञ्जा ३, डमरुको डण्डीवियो, नाई नभन्नु ल ५, प्रसाद र साइली’बीच भिडन्त हुने भएको छ ।

यस्तै, सर्वोत्कृष्ट अभिनेतामा खगेन्द्र लामिछाने, विपिन कार्की, गौरव पहाडी र निखिल उप्रेतीबीच प्रतिस्पर्धा हुने भएको छ । यो विधामा विपिन २ चलचित्रबाट मनोनयनमा परेका छन् भने सर्वोत्कृष्ट अभिनेत्रीमा दीपिका प्रसाँइ, मेनुका प्रधान, नम्रता श्रेष्ठ, पूजा शर्मा र शिल्पा पोखरेल प्रतिस्पर्धामा छन् ।

आयोजकका अनुसार २६ प्रतिस्पर्धात्मक विधामध्ये लोकप्रिय १४ विधामा दर्शकले एसएमएस मार्फत भोट समेत गर्न सक्नेछन् । सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, नव–अभिनेता, नव–अभिनेत्री, नव–निर्देशक, सह–अभिनेता, सह–अभिनेत्री, खलपात्र, हास्यकलाकार, संगीतकार, पाश्र्वगायक र पाश्र्वगायिका विधामा दर्शकको एसएमएस भोटबाट १० प्रतिशत र निर्णायक मण्डलको मूल्यांकनका आधारमा ९० प्रतिशत अंक जोडी विजेता घोषणा गरिनेछ ।

अवार्डका लागि विभिन्न २६ विधाका मनोनयनमा परेका चलचित्र र चलचित्रकर्मीको नाम यसप्रकार छः

सर्वोत्कृष्ट चलचित्र
छक्का पञ्जा ३
डमरुको डण्डीबियो
नाई नभन्नु ल ५
प्रसाद
साईंली

विधाः सर्वोत्कृष्ट निर्देशक
मिलन चाम्स – बोबी
दिपाश्री निरौला – छक्का पञ्जा ३
विकासराज आचार्य – नाई नभन्नु ल ५
दिनेश राउत – प्रसाद
रामबाबु गुरुङ – साईंली
रामशरण पाठक – सयकडा दस

विधा : सर्वोत्कृष्ट नवनिर्देशक
चक्कर – अनुष्क रौनियार
वसन्त अधिकारी – जानी नजानी
छेतन गुरुङ – डमरुको डण्डीवियो
सम्राट शाक्य – यात्रा
संगीता श्रेष्ठ – कथा काठमाडौं

विधा : सर्वोत्कृष्ट अभिनेता
खगेन्द्र लामिछाने – डमरुको डण्डीवियो
विपिन कार्की – गोपी
विपिन कार्की – प्रसाद
गौरव पहारी – साइली
निखिल उप्रेती – भिलेन

विधा : सर्वोत्कृष्ट अभिनेत्री
दिपिका प्रसाईं – छक्का पञ्जा ३
मेनुका प्रधान – सार्इंली
नम्रता श्रेष्ठ – प्रसाद
पूजा शर्मा – रामकहानी
शिल्पा पोखरेल – भिलेन

विधा : सर्वोत्कृष्ट नवअभिनेत्री
सुहाना थापा – ए मेरो हजुर ३
कविता गुुरुङ – बोबी
निरिषा बस्नेत – जानी नजानी
सुपुष्पा भट्ट – रणवीर
मलिका महत – यात्रा

विधा : सर्वोत्कृष्ट नवअभिनेता
कपील खत्री – भिलेन
उत्सव न्यौपाने – सयकडा दस
अभिषेक नेपाल – नाइं नभन्नु ल ५
उमेश थापा – बोबी
किशोर खड्का – बाँध मायाले

विधाः सर्वोत्कृष्ट सहअभिनेत्री
ऋचा शर्मा – चक्कर
नम्रता श्रेष्ठ – जानी नजानी
सन्ध्या केसी – कथा काठमाडौं
प्रियंका कार्की – नाई नभन्नु ल ५
रश्मी भट्ट – सयकडा दस

विधाः सर्वोत्कृष्ट सहअभिनेता
जितु नेपाल – छक्का पञ्जा ३
अनुुप बराल – डमरुको डण्डीवियो
दयाहाङ राई – साईंली
मनोज गजुरेल – सयकडा दस
सलोन बस्नेत – यात्रा

विधाः सर्वोत्कृष्ट खलपात्र
धु्रव कोईराला – भिलेन
प्रसान्त ताम्राकार – रणवीर
निश्चल बस्नेत – प्रसाद
प्रमोद अग्रहरी – कथा काठमाडौं
अर्पण थापा – चक्कर

विधा : सर्वोत्कृष्ट हास्य कलाकार
केदार घिमिरे – छक्का पञ्जा ३
केदार घिमिरे – रामकहानी
रविन्द्र झा – रामकहानी
राजाराम पौडेल – बाँध मायाले
विल्सनविव्रmम राई – रामकहानी

विधा : सर्वोत्कृष्ट बालकलाकार
अनुभव रेग्मी – भैरे
अनुभव रेग्मी – नाईं नभन्नु ल ५
कुसाग्र भट्टराई – कोहलपुर एक्सप्रेस
लक्की भण्डारी – चङ्गा
सेड्रीना शर्मा – नाईं नभन्नु ल ५

विधा : सर्वोत्कृष्ट कथा
दीपकराज गिरी – छक्का पञ्जा ३
खगेन्द्र लामीछाने – डमरुको डण्डीवियो
दिपेन्द्र लामा – गोपी
रामबाबु गुरुङ – साईंली
सम्राट शाक्य – यात्रा

विधा : सर्वोत्कृष्ट पटकथा
रामसरण पाठक – सयकडा दस
सुसिल पौडेल – प्रसाद
विकासराज आचार्य र सामिप्यराज तिमल्सीना – नाईं नभन्नु ल ५
खगेन्द्र लामीछाने – डमरुको डण्डीवियो
दीपकराज गिरी – छक्का पञ्जा ३

विधा : सर्वोत्कृष्ट संवाद
सुसिल पौडेल – प्रसाद
रामसरण पाठक – सयकडा दस
रामबाबु गुरुङ – साईंली
खगेन्द्र लामिछाने – डमरुको डण्डीवियो
दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र यमन श्रेष्ठ – छक्का पञ्जा ३

विधा : सर्वोत्कृष्ट गीतकार
दिपेश उप्रेती – डुली डुली÷यात्रा
कालीप्रसाद बास्कोटा – बगी रहेँ÷साईंली
दिनेश थपलिया–
तिम्रो आँखामा÷नाईं नभन्नु ल ५
विप्लव प्रतिक – तेरो आफ्नो भन्नु÷गोपी
एकनारायण भण्डारी –
जिन्दगी नै भन्दिनं÷ए मेरो हजुर ३

विधाः सर्वोत्कृष्ट संगीतकार
कालीप्रसाद बास्कोटा – बगी रहें÷सार्ईली
बसन्त सापकोटा –
तिम्रो आँखामा÷नाईं नभन्नु ल ५
बसन्त सापकोटा – आँखाको नानी÷बोबी
सरोज पोखरेल – तिम्रो स्वरमा÷अनुराग
आशिष अविरल –
जिन्दगी नै भन्दिनं÷ए मेरो हजुर ३

विधाः सर्वोत्कृष्ट पाश्र्व गायक
सुगम पोखरेल – तिम्रो लागि÷रामकहानी
सुगम पोखरेल – सँगै सँगै÷बाँध मायाले
प्रतापदास – तिम्र्रोे स्वरमा÷अनुराग
हेमन्त राना – बगी रहें÷साईली
डेविड शंकर – पहिलो नम्बरमा÷छक्का पञ्जा ३

विधाः सर्वोत्कृष्ट पाश्र्व गायिका
मेलिना राई – डुली डुली÷यात्रा
अञ्जु पन्त – झ्यानाकुटी झ््यार्इं÷भिलेन
मेलिना राई – तिम्रो आँखा÷नाईं नभन्नु ल ५
मेलिना राई – सान्नानीलाई÷भैरै
अञ्जु पन्त – सँगै सँगै÷बाँध मायाले

विधाः सर्वोत्कृष्ट नृत्य निर्देशक
प्रविण सिंह – परान परान÷ए मेरो हजुर ३
कविराज गहतराज – सन्नानीलाई÷भैरे
कविराज गहतराज – पहिलो नम्बरमा÷छक्का पञ्जा ३
कविराज गहतराज – तिम्रो आँखौमा÷ नाईं नभन्नु ल ५
कविराज गहतराज – तिम्रो लागी÷रामकहानी

विधाः सर्वोत्कृष्ट द्वन्द निर्देशक
सूर्य थोक्कर – भैरे
शुक्रराज शाह – भिलेन
रोशन श्रेष्ठ – बाँध मायाले
हिमाल केसी – यात्रा
चन्द्र पन्त – रणवीर

विधाः सर्वोत्कृष्ट छायांकन
रविन आचार्य र अनुष्क रौनियार – चक्कर
हरि हुमागाईं – डमरुको डण्डीवियो
पुरुषोत्तम प्रधान – नाईं नभन्नु ल ५
राजेश श्रेष्ठ – प्रसाद
सौरभ लामा र मदन कश्यप घिमिरे – भिलेन

विधा : सम्पादन
निमेष श्रेष्ठ – साईंली
लोकेस बज्राचार्य – प्रसाद
अर्जुन जिसी – नाईं नभन्नु ल ५
निमेष श्रेष्ठ – डमरुको डण्डीवियो
विपिन मल्ल – छक्का पञ्जा ३

विधा : पाश्र्वसंगीत
सैलेस श्रेष्ठ – ए मेरो हजुर ३
एलिष कार्की – भैरे
संगम पन्च र पुष्प पलान्चोकी – चक्कर
एलिष कार्की – डमरुको डण्डीवियो
एलिष कार्की – नाईं नभन्नु ल ५

विधा : ध्वनी मिश्रण
सुनयमान श्रेष्ठ – छक्का पञ्जा ३
मुकेष शाह – बोबी
मुकेष शाह – डमरुको डण्डीवियो
मुकेष शाह – नाई नभन्नु ल ५
उत्तम न्यौपाने – प्रसाद

विधा : श्रृंगार
श्याम लामा – चक्कर
दिपु पौडेल – डमरुको डण्डीवियो
सरोज बुढाथोकी – जानी नजानी
श्याम बराल – नार्इं नभन्नु ल ५
सरोज बुढाथोकी – भिलेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment