+
+

नेपाल भारत संयुक्त आयोगको बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ४ गते १८:०६

४ भदौ, काठमाडौं । नेपाल भारत संयुक्त आयोगको बैठक काठमाडौंमा सुरु भएको छ । बुधबार काठमाडौंको होटल याक एण्ड यतीमा बैठक सुरु भएको हो ।

बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेश मामिला मन्त्री सुब्रमन्यम जयशंकरले गरेका छन् । बैठकमा नेपाल र भारतबीचका विभिन्न विषयमा छलफल हुनेछ । बैठक बिहीबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?