Comments Add Comment

एक नेपाली, एक विदेशी साथी नेपाल पठाऊ अभियान

९ भदौ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग मिलेर ‘एक नेपाली, एक विदेशी साथी नेपाल पठाऊ अभियान’ चलाउने भएको छ ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन लक्ष्य राखेको मन्त्रालयले यो अभियान अघि सारेको हो ।

सोमबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै मन्त्री योगेश भट्टराईले भ्रमण वर्षलाई सफल बनाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment