+
+
Shares

प्रशिक्षक इनरिकेको छोरीको निधन

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १३ गते १७:०७

१३ भदौ, काठमाडौं । स्पेन तथा बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस इनरिकेको छोरीको निधन भएको छ, जो बोन क्यान्सरबाट पीडित थिइन् ।

इनरिकले ९ वर्षकी छोरी जानाको निधनको पुष्टि गरे । छोरीको निधन भएको खबर ट्वीट गर्दै उनले भनेका छन्, ‘भविश्यमा फेरि भेट्न आशसहित हामी जीवनमा हरेक दिन तिमीलाई सम्झिरहने छौं । तिमी हाम्रो परिवारलाई मागर्दशन गर्ने स्टार हुनेछौं ।’

इनरिकले जानाको पाँच महिनासम्म चलेको उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

उनले जुनमा मात्र स्पेनको प्रशिक्षक पद छाडेका थिए ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?