
१६ भदौ, काठमाडौं । समलिंगी तेस्रोलिंगी समुदायले सोमबार तीज पर्व भव्य रुपमा मनाएका छन् । उनीहरुले आपसमा नाचगान गरी तीज पर्व मनाएका हुन् ।
यौनिक तथा लै.गिक अल्पसंख्यकहरुको महासंघ नेपाल, नीलहिरा समाज र क्रुजएड्स नेपालको आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा समलिंगी तेस्रो लिंगी समुदायले तीजको शुभकामना पनि अदानप्रदान गरे ।
समलिंगी तेस्रो लिंगी समुदायले तीजलाई स्वतन्त्रताको पर्वको रुपमा मनाउने गरेका छन् ।
हेर्नुहोस् तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4