+
+

आर अश्वीन पनि दिल्लीमा !

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १८ गते २०:४०

काठमाडौं । दिल्ली क्यापिटलले आर आश्वीनलाई किन्ने भएको छ, जो किङ्ग्स इलाभेन पञ्जाबका कप्तान हुन् ।

पञ्जाबले २०१८ को अक्सनमा ७.६ करोड भारुमा अश्वीनलाई किनेको थियो । र, कप्तानको जिम्मेवारी दियो । तर अब २०२० को सिजनमा दिल्ली आउने क्रिकइन्फोले जनाएको छ ।

उसो अर्को आईपीएल टिम सनराइज हैदराबादले पनि अस्वीनलाई भित्र्याउन इच्छा देखाएको थियो तर यसमा प्रगति भएन ।

अब उनी दिल्ली आएमा टिममा स्पीनरहरु धेरै हुनेछन् ।

दिल्लीमा अहिले नै स्पीनरहरु अक्षर पटेल, अमित मिश्रा, राहुल तेवतिया, जलन सक्सेना, मयंक मारकन्डे, जे सुचित र सन्दीप लामिछाने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?