
२३ भदौ, काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृ शोक परेको छ । उनका पिता यामप्रसाद आचार्यको ६८ वर्षको उमेरमा निधन भएको हो ।
आचार्य क्यान्सर रोगबाट पीडित थिए ।
उनको सोमबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), सभामुख कृष्णबहादुर महरालगायतका नेता, पत्रकारलगायत अन्त्येष्टिमा सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4