३० भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरोध नगर्ने भएको छ ।
बाँके घटनालाई लिएर खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध जाहेरी दर्ता भएपछि कांग्रेस संसदको अवरोध हटाउन तयार भएको हो ।
अब केहीबेरमा बस्ने संसद बैठकमा सचेतक पुष्पा भुसालले बोल्ने र सदनको नियमित कारबाही सुचारु हुने संसद सचिवालय स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4