१३ असोज, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीलाई मातृ शोक परेको छ ।
पहाडकी आमा राधादेवी दाहालको ७५ बर्षको उमेरमा निधन भएको हो ।
आइतबार राति बिराटनगर स्थित आफ्नै निवासमा उनको निधन भएको हो ।
मानव अधिकार तथा शान्ति समाज उनको निधनप्रति गहिरो शोक ब्यक्त गरेको छ ।
उनको अमर आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्नसक्ने शक्ति प्राप्त होस भन्दै विज्ञप्ति जारी गरेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4