
१४ असोज, काठमाडौं । नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यबहारको आरोपबारे छानबिन गर्न माग गरेको छ । कांग्रेस महामन्त्री शशांक कोइरालाले यो गम्भीर आरोप भएकाले निश्पक्ष छानबिन गर्न माग गरेका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री कोइरालाले भने, ‘सभामुखमाथि गम्भीर आरोप लागेको छ । यसमा निश्पक्ष छानविन होस् ।’
संसद सचिवालयकै महिला कर्मचारीले सभामुख महारामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । महराले भने आरोपको खण्डन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4