
१६ असोज, झापा । दमक नगरपालिका-५ संगम टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय चिन्टु माझी रहेका छन् ।
आफ्नै घर अगाडि पानी जमेको नालीमा करेन्ट लगाई माछा मार्नेक्रममा करेन्ट लागेर गम्भीर घाइते भएका माझीको बुधबार राति लाइफ-लाइन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको ५ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4