
१६ असोज, काठमाडौं । मोरङको कटहरी गाउँपालिका-२ मा एक जना महिला बिहीबार मृत फेला परेकी छन् ।
परिचय खुल्न नसकेकी अन्दाजी ५२ वर्षीया महिला कुलो (पैनी)मा डुबेको अवस्थामा मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
महिलाको शवलाई पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4