+

दुई दिवसीय क्रिकेट लिग पुस तेस्रो साता

२०७६ कात्तिक  २४ गते १६:१६ २०७६ कात्तिक २४ गते १६:१६
दुई दिवसीय क्रिकेट लिग पुस तेस्रो साता

काठमाडौं । दोस्रो हिमालय दुई दिवसीय क्रिकेट लिग पुस तेस्रो साता हुने भएको छ । ग्रेट हिमालय क्रिकेट ऐकेडेमीको आयोजनामा माघ ४ गतेसम्म मुलपानी क्रिकेट मैदानमा सञ्चलालन हुने प्रतियोगितामा ६ उत्कृष्ट क्लब र एकेडेमी सहभागी रहेनछ ।

सहभागी टिमलाई दुई समूहमा बाँडिनेछ र समूह विजेताले फाइनल खेल्नेछन् । सेतो जर्सी र रातो बल खेलाइनेछ ।

प्रतियोगिताको अनुमानित कुल खर्च पचास लाख छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय