+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मधुमेह दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २८ गते १०:१८

२८ कात्तिक, काठमाडौं । अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरका बिहीबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरसँगको सहकार्यमा शिविर आयोजना गरेको अल्का अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, शिविर बिहीबार बिहान साढे ९ बजेबाट अपराह्न ४ बजेसम्म चल्नेछ।

शिविरमा र्‍याण्डम ब्लड सुगर, एचबीएवान सी परीक्षणदेखि निःशुल्क औषधि वितरणसम्म गरिने अस्पतालले जनाएको छ ।

बिहीबार बिहानै अस्पतालले चेतनामूलक र्‍याली पनि निकालेको छ । अल्का अस्पतालबाट निस्किएको र्‍याली जावलाखेल, कुमारीपाटी, लगनखेल, मंगलबजार, पुल्चोक हुँदै पुनः अस्पताल परिसरमा आएर टुंगिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?