+
+
Shares

भारतीय अतिक्रमणविरुद्ध जर्मनीमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३ गते १६:०९

३ मंसिर, काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमित गरेको भन्दै गैरआवासीय नेपालीहरुले पनि प्रदर्शन गर्न थालेका छन् ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको भन्दै गैरआवासीय नेपालीले जर्मनीको फ्रयांकर्फटमा मंगलबार प्रदर्शन गरेका हुन्  ।

प्रदर्शनमा अन्य बिभिन्न नेपाली संघसंस्थाको सहभागिता रहेको थियो।

तस्वीर : एनआरएनएका अन्तर्राष्ट्रिय अध्यक्ष कुमार पन्तको पेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?