+
+

प्रेस संगठनले गर्‍यो केन्द्रीय समिति विस्तार (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ९ गते १०:४९

९ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट पत्रकारहरूको संस्था प्रेस संगठन नेपालको २३५ सदस्यीय केन्द्रीय समिति घोषणा भएको छ ।

केन्द्रीय समितिमा पूर्वएमालेनिकट प्रेस चौतारीबाट १२५ र पूर्वमाओवादीनिकट प्रेस सेन्टरबाट ११० सदस्य छन् ।

यस्तै, विक्रम लुइँटेलको संयोजकत्वमा २१ सदस्यीय लेखा आयोग पनि गठन भएको छ ।

प्रेस सेन्टरमा यसअघि नै महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?