
९ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेदकुद (साग)को तयारीमा रहेको नेपाली फुटबल टिमले दशरथ रंगशालामा अभ्यास गरेको छ ।
२०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको रंगशालाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । अधिकांश काम सकिएको भए पनि भीआईपी प्याराफिट हाल्ने काम भइरहेको छ ।
त्यस्तै अवस्थामा सोमबार नेपाली टोलीले रंगशालामा अभ्यास थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4