१० मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक बी डिभिजन लिग फागुनमा गर्ने तयारी गरेको छ ।
एन्फाले सोमबार बी डिभिजन क्लबका प्रतिनिधिहरुसँग छलफल गर्दै बी डिभिजन लिग फागुन ११ गतेबाट गर्ने तयारी गरेको हो ।
ए डिभिजन लिग यही मंसिर २८ गतेदेखि हुँदैछ । अहिले १४ क्लब त्यसैको तयारीमा छन् ।
प्रतिक्रिया 4