+
+
Shares

भक्तपुर क्षेत्र नं.१ (क) मा २१ घण्टा सवारी प्रवेशमा रोक

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १३ गते १२:१५

१३ मंसिर, काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नं. १ (क) मा शनिबार सवारी साधन प्रवेशमा रोक लगाइएको छ । प्रदेशसभाको मतदान हुने भएकोले सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गरी शुक्रबार राति १२ बजेदेखि शनिबार राति ९ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिएकोछ ।

तर, एम्बुलेन्स, शव बाहन, दमकल र निर्वाचन आयोगका सम्बन्धित अधिकृतबाट स्वीकृत सवारी पास प्राप्‍त गरेका सवारी साधन भने सञ्चालन हुने प्रशासनले जनाएको छ ।

यी हुन् सवारी आवागमनमा रोक लगाइएका नाकाकहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?