+
+
Shares

तस्वीरमा भक्तपुरको उपनिर्वाचन  

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १४ गते १५:३६

१४ मंसिर, काठमाडौं । प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ (क) को प्रदेशसभा पदका लागि अहिले मतदान जारी छ ।

दिउँसो साढे ३ बजेसम्म ५६ प्रतिशत मत खसिसकेको निर्वाचन आयोगले जनाएको छ । यो निर्वाचन क्षेत्रमा ४५ हजार १५ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

सो क्षेत्रमा २२ वटा मतदान केन्द्र निर्धारण गरी मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

 

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?