+
+

साग भलिबल फाईनल खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टसमा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १६ गते २०:०३

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुदअन्तर्गतको महिला भलिबलमा नेपाली महिला टोली फाईनलमा पुगेको छ ।

महिला भलिबलको फाईनल खेल नेपाल र भारतबीच मंसिर १७गते दिउँसो २ बजे हुँदैछ ।

दशरथ रंगशालाको कवर्डहलमा हुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्शन स्पोर्टस् एचडीले प्रत्यक्ष प्रशारण गर्ने छ ।

यस्तै १९ मंसिरदेखि सुरु हुने बास्केटबल खेलको प्रत्यक्ष प्रशारण पनि एक्सन स्पोर्टस् एचडीमा हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?