+
+

माइतीघरको नारा : यतियति पानी, बालुवाटारकी रानी ….

चन्द्र आले चन्द्र आले
२०७६ पुष २४ गते २०:४४

२३ पुस, काठमाडौं । संसदमा विचाराधीन सूचना प्रविधि विधेयकको विरोधमा नेपाल विद्यार्थी संघको एउटा समूहले प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले विभिन्न नाराहरु लेखिएका प्ले कार्ड बोकेका थिए ।

त्यसमध्ये एउटा थियो,

यतियति पानी

बालुवाटारकी रानी

नेपाल ट्रष्ट खानी

त्यतिलेख्यो भने ५ वर्ष जेल जानी ….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?