Comments Add Comment

खुलेको आकाश, हाँसेको हिमाल

काठमाडौं । केही दिनको वर्षापछि काठमाडौंको आकाश खुलेको छ । क्रमशः पारिलो घाम लाग्न थालेको छ । साथै काठमाडौंबाटै वरिपरिका हिमालहरु समेत सहजै देखिन थालेका छन् ।

बुधबार कोटेश्वर, पाटन लगायतका क्षेत्रमा पुग्दा काठमाडौं उपत्यका वरिपरि हिमाल देखिन्थ्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment