
९ माघ, बुटवल । राष्ट्रियसभा सदस्यमा प्रदेश ५ बाट नेकपाकी विमला घिमिरे निर्वाचित भएकी छन् ।
प्रदेश ५ को महिलातर्फको सदस्यमा कपिलवस्तुकी घिमिरे निर्वाचित भएकी हुन् । अन्य पदको भने गणना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4