+
+

खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १३ गते १९:१४

१३ माघ, कैलाली । कैलालीमा खाल्डोमा जमेको पानीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोडाघोडी नगरपालिका वडा नम्बर ७ बस्ने पंकज चौधरीका सात महिनाको नाबालक छोरा आरम्भ चौधरी रहेका छन् ।

घर नजिकैको खाल्डोमा जमेको पानीमा डुबेर बालक आरम्भ घाइते भएका थिए । उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्ष दक्ष कुमार बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?