+

हिमालयन शेर्पालाई हराएसँगै  संकटा छैटौं स्थानमा

२०७६ माघ  १९ गते १५:३५ २०७६ माघ १९ गते १५:३५
हिमालयन शेर्पालाई हराएसँगै  संकटा छैटौं स्थानमा

काठमाडौं । हिमालयन शेर्पालाई हराउँदै संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगको छैटौं स्थानमा उक्लेको छ ।

आइतबार दशरथ रंगशालामा भएको खेलमा संकटाले शेर्पालाई १-० ले पराजित गरेको हो । संकटाको लागि विदेशी खेलाडी अजयी मार्टिन्सले क्षितिज जिसीको पासमा २१ औं मिनेटमा गोल गरे ।

जितपछि १० खेलबाट १५ अंक जोड्दै संकटा छैटौं स्थानमा उक्लिएको छ । पराजित भएपछि हिमालयन शेर्पालाई भने रेलिगेसनको दबाब बढेको छ । शेर्पाको १० खेलबाट ७ अंक मात्र छ र १२ औं स्थानमा छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय