+
+

‘क्षमाप्रार्थी छौं’

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ११ गते १३:३४

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुरारी पराजुलीले सर्किट ब्रेक लागेको  जानकारी दिएपछि समाचार प्रकाशन गरिएको भए पनि सर्किट ब्रेक नलागेको पुष्टि भएपछि समाचार हटाइएको छ । प्रवक्ता पराजुलीले प्राविधिक समस्याका कारण सर्किट ब्रेक लागेको जस्तो देखिएको बताएका छन् । उनले भने, ‘प्राविधिक कारणले म आफैं झुक्किएछु, सर्किट ब्रेक लागेको रहेनछ ।’
सर्किट ब्रेकबारेको यसअघिको प्रकाशित समचारको कारण भएको असुविधाप्रति क्षमाप्रार्थी छौं । -सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?