+
+
Shares

टर्कीमा भूकम्प, कम्तीमा ७ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ११ गते १५:४८

काठमाडौं । टर्कीमा भूकम्पका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आइतबारको भूकम्पका कारण मृत्यु हुने मध्ये तीन जना बालबालिका छन् ।

युरोपियन मेडीटेरानियन सिस्मोलोजीकल सेन्टरका अनुसार टर्कीको भेन प्रान्तमा ५.७ म्याग्नीच्युडको भूकम्प गएको थियो । भूकम्पले एक हजार ६६ घरमा क्षती पुर्‍याएको एजेन्सीहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?