+
+

सपाका एक सांसदसहित श्रीमती र छोरा न्यायिक हिरासतमा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १४ गते १८:३१

काठमाडौं । उत्तर प्रदेशको रामपुर विशेष अदालतले समाजवादी पार्टी (सपा)का सांसद आजम खानको परिवारलाई न्यायिक हिरासतमा पठाएको छ । अदालतले बुधबार आजम, उनकी पत्नी तन्जिल फातिमा र छोरा अब्दुल्ला आजमलाई नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दामा दुई मार्चसम्मका लागि हिरासतमा पठाएको हो ।

अब्दुल्लाले दुई वटा जन्मदर्ताको प्रमाण पत्र बनाएको भन्दै अदालतमा रिट दर्ता भएको थियो । रामपुरका विधायक समेत रहेकी फातिमा र छोराले बुधबार रामपुरमा आत्मसमर्पण गरेका थिए ।

विशेष अदालतले मंगलबार तीनै जनाविरुद्ध गैर–जमानती वारेन्ट जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?