Comments Add Comment

एस्पायर इंटर कलेज इभेन्ट सम्पन्न

ईस्लिंगटन कलेजले एस्पायर इंटर कलेज इभेन्ट २०२० आयोजना गरेको जुन फेब्रुअरी २६ देखि फेब्रुअरी २८   सम्म आयोजित गरिएको थियो  

यो विभिन्न ब्यावसाय संग सम्बन्धित प्रतिस्पर्धाको एक विस्तृत श्रृंखलाको समिश्रण हो जुन प्रतेक बर्ष आयोजना गरिने भएको एस्पायरले एउटा प्लेटफर्म प्रदान गर्ने लक्ष्य सहित सबै सहभागीहरूलाई उनीहरूको अधिकतम क्षमता देखाउने अबसर प्रदान गरेको

 विद्यार्थीको सहभागिताले तिनीहरूमा समय ब्यबस्थापन, टीममा कामगर्ने बानि   नेतृत्वशैली  उच्च हुने विश्वास आयोजकले कार्यक्रमका बिच जानकारी गराएकाछन्

एकै साथ विद्यार्थीहरूका लागि एक विशिष्ट बजेट विनियोजन गरिएको थियो  जहाँ प्रतिस्पर्धी बिध्यार्थीले न्यूनतम समय साधनमा उच्चतम परिणाम देखाएका थिए।  सहभागीहरूले कार्यक्रमको क्रममा टीम वर्कको प्रदर्शन पाएका थिए

थप रूपमा, प्रत्येक सहभागीले उनीहरूको व्यावसायिक क्षमताको नयाँ पक्षहरू वास्तविक जीवन परिदृश्यहरूको सामना गर्नका लागि उपायहरु  पत्ता लगाएका थिए सबै सहभागीहरूलाई उनीहरूको अनुकुल क्षेत्र बाहिर काम गर्न उनीहरूलाई  विश्वब्यापारको अनुभव अनुभूति  प्रदान गर्दै त्यसमा आफुलाई कसरी समाबेश गराउने भन्ने ज्ञान प्रदान गरिएको थियो।

 त्यहाँ   फरक अभ्यासहरू गराइएको थियो, जहाँ  विद्यार्थीको सीमित समयमा वास्तविक लक्ष्यहरुमा उनीहरूको सीप क्षमताको प्रयोग गरि उनिहरुको  मुल्यांकन गरिएको थियो फरक  अभ्यासहरू स्टार्टअप आइकन, मनी मास्टर, दि लास्ट मार्केट कल, कर्पोरेट एलाइट्स, ग्लोबल हीरो   सीईओ अफ इअर थियो

समापन समारोह २८  फेब्रुअरीमाब्रिटेनमा एक दिनभन्ने फनफेस्ट आयोजना गरिएको थियो जहाँ बिभिन्न स्टालहरू क्रियाकलापहरू समावेश गरिएका थिए

परम्परागत ब्रिटिश संस्कृति प्रदर्शनी सहित  काठमाडौंको कमलपोखरी स्थित ईस्लिन्टन कलेज परिसरमा सफलतापूर्वक सम्पन्न भएको एस्पायर इंटर कलेज इभेन्ट  २०२० को उत्कृष्ट पुरस्कार दि बृटिस कलेजले हात पारेका छन्  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment