
७ चैत, काठमाडौं । प्रहरीले बरामद गरेका मास्कहरु साझा औषधि पसलहरुबाट बिक्री गर्न थालिएको छ ।
साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले सरकारी अस्पताल परिसरमा साझा औषधि पसल चलाउने गरेको छ ।
साझाका पसलहरुमा मास्क किन्नेहरुको लाइन छ । शुक्रबार बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा रहेको साझा औषधि पसलमा पनि मास्क किन्नेहरुको निकै लामो लाइन देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4