Comments Add Comment

चिनियाँ फुटबलर वीलाई कोरोना संक्रमण

काठमाडौं । चिनियाँ फुटबलर वी लिलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पाइएको छ ।

२८ वर्षका ली स्पेनिस क्लब स्पानियोलबाट व्यवसायिक फुटबल खेलिरहेकी छन् । उनी युरोपको शीर्ष पाँच लिग खेल्ने एक्ला चिनियाँ फुटबलर हुन् ।

चिनियाँ फुटबल एशोसिएसन -सीएफए)ले शनिबार लीलाई संक्रमण भएको पुष्टि गरेको हो । उपचाररत वी र क्लबसँग सम्पर्कमा रहेको र आवश्यक सहयोग गर्ने समेत सीएफएले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment