+
+

सांसद यादवद्वारा राहत कोषमा एक महिनाको तलव दिने घोषणा 

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते १४:१६

१० चैत, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद प्रदिप यादवले आफ्नो एक महिनाको तलव कोरोनाविरुद्धको केन्द्रीय राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन् ।

सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथाम गर्नका लागि केन्द्रिय कोष स्थापना गरेकोमा सरकारको यो निर्णय स्वागतयोग्य रहेको बताउँदै उनले संसद सचिवालयबाट पाउने एक महिना बराबरको पारिश्रमिक दिने घोषणा गरेका हुन् ।

सरकारले स्थापना गरेको राहत कोषमा आ–आफ्नो तर्फबाट सहयोग गर्न सबैमा अह्वान समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?