+
+

सुजता र अर्जुनको ‘बाजा बजाउँदै’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ११ गते १५:४८

सुजता केसी र अर्जुन पोखरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘बाजा बजाउँदै’ बोलको गीतमा लोकराज अधिकारीको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा टिकटक स्टार ट्विनी गर्ल अर्थत् प्रिन्सी र प्रिज्मा खतिवाडा, सागर लम्साल ‘बले’, प्रदीप लिम्बु लगायतलाई फिचर गरिएको छ । भिडियो निर्देशन तथा नृत्य निर्देशन काजिश श्रेष्ठले गरेका हुन् ।

अर्जुन तिवारी र उनको टिमले खिचेको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका छन् । भिडियोमा सुशिल श्रेष्ठको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?