+
+
Shares

बिरामीलाई जरुरी सेवा प्रदान गर्न मेडिकल काउन्सिलको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते १४:०१

२० चैत, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कोरोना भाइरस (कोभिड–१९) बाहेक अरु बिरामीहरुको जरुरी सेवा प्रदान गर्न चिकित्सकहरुलाई अपिल गरेको छ ।

काउन्सिलले बिहीबार अपिल जारी गर्दै सुरक्षा कवच प्रयोग गर्दै बिरामीको उपचारमा सहभागी हुन र आकस्मि उपचारमा ढिलाई नगर्न आग्रह गरेको हो । साथै कोभिड–१९ का लागि नतोकिएका अस्पतालहरुले अन्य रोगीहरुलाई सेवा प्रदान गर्न र रेफर गर्नुपरे स्क्रिनिङ गरी यातायातको आवश्यक व्यवस्था मिलाएर मात्र गर्न भनेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?