+
+

‘जर्मनी लैजान ठिक्क पारिएका २ लाख मास्क अमेरिकाले कब्जा गर्‍यो’

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २२ गते २०:४७

२२ चैत, काठमाडौं । थाइल्याण्डबाट जर्मनी लैजान ठिक्क पारिएको दुई लाख थान मास्क अमेरिकाले कब्जा गरेको आरोप जर्मनीले लगाएको छ ।

बर्लिन प्रहरीको प्रयोगका लागि अमेरिकामा बनेको एफपीपी टू मास्क थाइल्याण्डको बैंककबाट जर्मनी पठाइन लागेका बेला अमेरिकाको कब्जामा परेको बीबीसीले जनाएको छ ।

बलिीनका आन्तरिक मामलामन्त्री आन्दे्रयास गिजेललले आफ्नो मुलकका लागि खरिद गरिएको मास्क गन्तव्यमा आई नपुगेको बीबीसीलाई बताएका छन् ।

यस्तै फ्रान्सले पनि स्वास्थ्य सामग्री खरिदमा कब्जा जमाउने अमेरिकी शैलीले आफूहरुलाई समस्या परेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?