+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अछाममा घाँस काट्ने क्रममा भिरबाट खसेर महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २७ गते १२:२१

२७ चैत, अछाम । अछाममा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका-३ लाक्षिमानाकी ४० वर्षीय कौशी विकको बिहीबार बिहान भिरबाट खसेर मृत्यु भएको हो

स्थानीय कोपखोला वनमा घाँस काट्ने क्रममा करिब ५०० मिटर तल खसेकी उनको घटनास्थलमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?