+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ९ गते ८:१०

९ वैशाख, दिपायल । डोटीको सायल गाउँपालिका ३, तोलेनीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर २२ वर्षीया उजली बयाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

सोमबार खेतमा गहुँ काटिरहेको बेला उनलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?