१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार गरी स्वेद फर्काउन माग गरेकी छन् ।
आइतबार श्रममन्त्री रामेशवर राय यादवलाई ज्ञापनपत्र पठाउँदै सांसाद संग्रौलाले प्रवासमा रहेका श्रमिकहरु कोरोना भाइरसका कारण नराम्रोसँग प्रभावित भएकोले उनीहरुको उद्धार गर्न माग गरेकी हुन् ।
कांग्रेसले गठन गरेको छाया सरकारकी श्रममन्त्रीसमेत रहेका संग्रौलाले विभिन्न मुलुकमा कोरोना बाहेक अन्य कारणले मृत्यु भएका एकसय बढी नेपाली श्रमिकको शव रहेको स्मरण गराउँदै उनीहरुको शव ल्याउन पहल गर्न आग्रहसमेत गरेकी छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4