+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मकवानपुरमा पहिरोले पुरिँदा मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २४ गते १२:१६

२४ वैशाख, हेटौंडा । मकवानपुरमा पहिरोले पुरिँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति करिब साढे ८ बजेतिर बा ४४ प ६०५८ नम्बरको मोटरसाइकल पुरिँदा त्यसमा सवार भीमफेदी गाउँपालिका, देउरालीका २३ वर्षीय कृष्ण खनालको मृत्यु भएको हो ।

उनी काठमाडौंबाट घर जाँदै थिए । उनलाई पहिरोले बगाएर सडकबाट करिब ५ सय मिटर तल पुर्‍याएको थियो । प्रहरी चौकी सिस्नेरीका अनुसार, उनी घटनास्थलमै मृत फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?