+
+

चालु आर्थिक वर्षमा एक खर्ब ८५ अर्ब वैदेशिक लगानी स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १३ गते १७:४१

१३ वैशाख,काठमाडौं । सरकारले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक लगानी बढेको जनाएको छ । मंगलबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दैं अर्थमन्त्री डा. युवराज खतिवडाले करिब १ खर्ब ८५ अर्ब लगानी स्वीकृत भएको जानकारी दिएका हुन् ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म उद्योग विभागबाट २९ अर्ब ६७ करोड र लगानी बोर्डमार्फत १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकत भएको अर्थमन्त्री खतिवडाले बताए । उद्योग विभागमार्फत आउने वैदेशिक लगानी १६५.४ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?