+
+
Shares

रौतहटमा थपिए ३४ जना कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ४ गते १६:१२

४ असार, रौतहट । रौतहटमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार बिहीबार ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा इशनाथका २४, राजपुरका ७, गौरका २ र परोहामा १ जना छन् । यससँगै रौतहटमा कुल संक्रमितको संख्या १ हजार ९४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?