
१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा स्वास्थ्य जाँच गरी फर्किएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मुटुसम्बन्धी सामान्य परीक्षणका लागि प्रधानमन्त्री अस्पताल गएको बताए ।
मुटुसम्बन्धी अत्यावश्यक परीक्षण गरी प्रधानमन्त्री निवास फर्किसकेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4