एलिना चौहान, समीक्षा अधिकारी, रचना रिमालको स्वरमा ‘आयौं चेली’ बोलको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ । दीपक शर्माको संगीत रहेको गीतमा घनश्याम ओलीको शब्द छ।
यो तीज गीतको भिडियोमा अल्का सुवेदी, सुकृति उप्रेती, उत्साह घिमिरेको मोडलिङ छ । सरोज ओलीको निर्देशनमा बनेको यो भिडियोमा नवराज उप्रेतीको छायांकन, अमन मानन्धरको सम्पादन छ ।
भिडियोमा मोडलहरूको साथमा तीन गायिकालाई पनि फिचरिङ गरिएको छ । तीज पर्व नजिकिदै जाँदा अहिले धमाधम गीत सार्वजनिक गर्ने क्रम बढेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4