+
+

कोशी अस्पताल विराटनगरमा उपचाररत एक पुरुषको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २० गते १०:५०
फाइल तस्वीर

२० साउन, काठमाडौं । कोशी अस्पताल विराटनगरमा उपचाररत उदयपुरका एक पुरुषको मृत्यु भएको छ ।

स्वास प्रश्वासमा समस्या भएपछि राति अस्पताल पुर्याइएका उनको मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए ।

उनको मृत्युपछि अहिले स्वाब लिने तयारी भइरहेको छ । उपचारका लागि विराट नर्सिङ होममा आएका उनलाई कोशीमा पठाइएको थियो । एम्बुलेन्सबाट उतारेर भर्ना गर्न लैजान खोज्दाखोज्दै मृत्यु भएको डाक्टर दासले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?