+

राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षकमा मल्ल

२०७७ साउन  २० गते १२:३३ २०७७ साउन २० गते १२:३३
राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षकमा मल्ल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको गोलकिपर प्रशिक्षकमा विकास मल्ल नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को टेक्निकल कमिटीले मल्ललाई छनोट गरेको हो ।

सन् २००५ देखि १३ सम्म राष्ट्रिय टिममा रहेका मल्ल नेपाल आर्मी क्लबका पूर्वकप्तान एवं गोलकिपर समेत हुन् ।

एन्फा नेपाली राष्ट्रिय फुटबल टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय