+
+
Shares

गुल्मीमा बाढीले ट्रक बगायो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३० गते १३:२६

३० साउन, गुल्मी । गुल्मीमा पहिरोसहित आएको बाढीले मालवाहक ट्रक बगाएको छ ।

बुटवलदेखि बागलुङको हटियातर्फ जाँदै गरेको लु१ख ७४०६ नम्बरको ट्रक सत्यवती गाउँपालिका वडानम्ब- ६ स्थित खोलामा बाढीले करिब २० मिटर तल बगाएको हो ।

रोकी राखेको ट्रक बगाएको र क्षतीको विवरण संकलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले बताउ ।

ट्रकलाई बाटोमा ल्याउने कार्यका लागि प्रहरी र स्थानीयहरु परिचालन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?