
४ भदौ, काठमाडौं । नेपाल प्रहरीका ४९ जना प्रहरी उपरीक्षक सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गरी केही जिल्ला प्रहरी प्रमुखसहित ४९ जना एसपी सरुवा गरेको हो ।
सरुवा हुनेमा नुवाकोट, सप्तरी, सिन्धुपाल्चोक, स्याङ्जा, पूर्वी नवलपरासी, पाल्पा, सर्लाही, रुपन्देहीलगायतका जिल्लाका प्रमुख पनि छन् ।
हेर्नुहोस् सरुवा सूची
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4