+
+
Shares

भक्तपुरकी कोरोना संक्रमित महिलाको धुलिखेल अस्पतालमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १० गते २०:०१

१० भदौ, काठमाडौं । कोरोना संक्रमणको कारण भक्तपुरकी एक महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

५ दिनअघि कोरोना संक्रमण पुष्टि भएकी सूर्य विनायक नगरपालिका- ८ कि ५३ वर्षीया महिलाको धुलिखेल अस्पतालको आईसीयूमा बुधबार मृत्यु भएको हो ।

भक्तपुर जिल्ला जनस्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारका अनुसार ती महिलालाई ४ दिनअघि भक्तपुर अस्पतालबाट धुलिखेल अस्पताल रिफर गरिएको थियो ।

उनी हाइपरटेन्सनको बिरामी थिइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?