+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पूजा र पलको ‘पहिलो पटक भेट हुँदा’

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ११ गते १६:५९

नायिका पूजा शर्मा र नायक पल शाहले मोडलिङ गरेको ‘पहिलो पटक भेट हुँदा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा सरोज ओली र रचना रिमालको स्वर, दिनेश थपलियाको शब्द, अर्जुन पोखरेलको संगीत छ ।

गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा अमन मानन्धरको सम्पादन छ ।

यो भिडियोको छायांकन हायात होटल परिसरमा गरिएको हो । भिडियोमा पल र पूजा रोमान्टिक देखिएका छन् । तर, भिडियोमा पल र पूजाको केमेष्ट्रीलाई बलियो देखाउन निर्देशक चुकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?